यूट्यूवमा भाइरल भएपछि गायक तथा संगीतकार टंक वुढाथोकीले अशोकलाई काठमाडौमा ल्याएर गीत रेकर्ड गराए । साथै जिर्ण आर्थिक अवस्थाका अशोकको परिवारका लागि घर निर्माणको पहल पनि गरे । यसका लागि उनले धेरैको स्यावासी पाइरहेका छन् ।
अशोक कलिलो माटो हुन् । उनलाई जस्तो शैलीमा पनि ढाल्न सकिन्छ । उनलाई अहिले गायनसँगै पढाइको पनि खाँचो छ । अशोकको भविष्यको जिम्मेवारी लिएका टंकले उनको पढाईलाई प्राथमिकतामा राख्नुपर्छ । साथै संगीतमा अशोकले सिक्न बाँकी कुराहरु सिकाउँदै जानुपर्छ ।अशोक दर्जीले आफु झापा मा रहदा बाटोमा बसेर गित गाउदै गरेको भिडियो सार्बजनिक भएको छ।भिडियोमा अशोकले आफ्नी प्यारी बैनीलै संगै राखेर गित गएका छन्।गित सुने पछी उनलाइ दर्शकले केहि पैसा दिने गरेको देखिएको छ। हेर्नुहोस यो भिडियो

|
![]() |
0 comments:
Post a Comment